माओवादी केन्द्र म्याग्दीले थाल्यो वडा र पालिका सम्मेलनको तयारी

विकल्प न्यूज/बेनी कार्तिक ७ गते । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा र पालिका सम्मेलनको तयारी शुरु गरेको छ । बेनीमा शनिबार बसेको जिल्ला समन्वय कमिटिको बैठकले यही कात्तिक २७ गते टोल भेला, मंसिर ४ गते वडा र ११ गते पालिका सम्मेलनको मिति तय गरेर तयारी शुरु गरेको हो । माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले जिल्लाका … Continue reading माओवादी केन्द्र म्याग्दीले थाल्यो वडा र पालिका सम्मेलनको तयारी